
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।
समाचार • News
नेपाल र विश्वभरका ताजा समाचारहरू — व्यापार, खेलकुद, प्रविधि, स्वास्थ्य र थप, दैनिक अपडेटसहित। Fresh stories from trusted Nepali publishers, updated hourly.
125 समाचार फेला पर्यो

३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।

३१ असोज, काठमाडौं । बाढीपहिरोले घरबारविहीन बनाएका बालबालिका आफैँमा गहिरो मानसिक पीडामा छन् । त्यसमाथि सामाजिक सञ्जाल खोल्दा देखिने बगाउँदै गरेका मानिस, मृत्यु भएका व्यक्तिका शव र ध्वस्त घरका डरलाग्दा दृश्यले उनीहरूको त्रास झन् बढाइरहेको छ ।

३१ असोज, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ ।

कफीगफ उज्यालो हुन पाएकै थिएन, हामी हस्याङफस्याङ गरिसकेका थियौं।

१. भरखर रोमिला थापरको ‘जस्ट बिइङ’ पढ्न थाल्दै थिएँ (यो पढिसक्न तीन महिना त लाग्ने नै छ)। तिनका आरम्भिक पङ्क्तिहरूले तानिहाले। कहाँ इतिहासकारको छवि भएकी थापा र कहाँ एउटा मेमोयरका नाममा विलक्षण साहित्यिक प्रतिभा प्रस्तुत गरिरहेकी रोमिला ! उनले पुस्तक थाल्नुअगाडि फैज अहमद फैजलाई उद्धृत गरेकी छिन्। फैज भन्छन् :
-1792244899.jpg)
पर्वतको फलेवास नगरपालिका–२, भिडाबारीमा दशैं नजिकिएसँगै घर लिपपोत गरी सिँगार्ने चटारो छ। रातोमाटो, कमेरो माटो र चुनाले घरका भित्ता पोतेर चिटिक्क पारिँदै छ।
-1792236235.jpg)
बडादसैंको सातौं दिन शनिबार बिहान गोरखा दरबारबाट एउटा डोली काठमाडौंका लागि हिँड्यो। डोलीमा कुनै राजाको चिठी थिएन। न कुनै सरकारी आदेश थियो।

३१ असोज, काठमाडौं । रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तको ठाडो निवेदनको आधारमा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले घरमै पुगेर साइबर व्युरोमा उपस्थित गराएको छ ।

३१ असोज, काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–४, तल्लो पैरेबेँसीका ताराबहादुर थापालाई गाउँको सम्झना आउँछ । तर, उनलाई गाउँ फर्किन मन छैन । असोज १० गते आएको बाढीले उनको बस्ती मात्र बगाएन, परिवारका पाँच जनाको ज्यानसमेत लियो ।